Online Bible

- Reklamy -




दानिएल 2:15 - नेपाली नयाँ संशोधित संस्करण

15 “राजाले किन यस्‍तो कठोर आदेश निकाल्‍नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उनले अर्योकलाई किन राजाले त्‍यस्‍तो कडा आज्ञा गर्नुभएको हो भनी सोधे। अर्योकले दानिएललाई भएका सबै घटनाहरू बताइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?” उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।

Viz kapitola kopírovat




दानिएल 2:15

Následuj nás:

Reklamy


Reklamy