Online Bible

- Reklamy -




दानिएल 12:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तिनले जवाफ दिए, “हे दानिएल, तिम्रो आफ्‍नो बाटो लाग, किनभने यी वचनहरू अन्‍तको समयसम्‍मको लागि बन्‍द गरी मोहोर लगाइएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उनले उत्तर दिए, “दानिएल, तिमी अब जानैपर्छ किनभने यी कुराहरू गुप्‍तमै राख्‍नुपर्नेछ र अन्‍त्‍य नआएसम्‍म यी लुकाएरै राख्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 उसले भन्यो, “दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनले जवाफ दिए, “दानिएल, तिमी आफ्नो बाटो लाग; किनकि यी वचनहरू अन्तिम समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरिएका छन्।

Viz kapitola kopírovat




दानिएल 12:9

Následuj nás:

Reklamy


Reklamy