दानिएल 12:11 - नेपाली नयाँ संशोधित संस्करण11 “दैनिक बलिदानको काम हटाएर विनाशकारी घृणित थोकको स्थापना गरिएको समयदेखि जम्मा एक हजार दुई सय नब्बे दिन हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “दैनिक बलिदानहरू रोकिएको दिनदेखि अर्थात् भयानक नाशकर्ताको दिन सुरु भएदेखि १,२९० दिनहरू बितिजानेछन्। Viz kapitolaपवित्र बाइबल11 “नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “दैनिक बलिदान हटाइएको र उजाड पार्ने घृणित वस्तुहरू स्थापित गरिएको समयदेखि 1,290 दिनहरू हुनेछन्। Viz kapitola |