Online Bible

- Reklamy -




दानिएल 11:8 - नेपाली नयाँ संशोधित संस्करण

8 उनले तिनीहरूका देवताहरू, तिनीहरूका फलामे मूर्तिहरू र चाँदी र सुनका बहुमूल्‍य भाँड़ाकुँड़ाहरू पनि जफत गर्नेछन्‌ र मिश्रदेशतिर लैजानेछन्‌। केही वर्षका लागि उनले उत्तरका राजालाई छोड्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8-9 उनका देवताहरूका मूर्तिहरू र ती देवताहरूलाई चढाएका सुन र चाँदीका चीज-बीजहरू उनले मिश्र देशमा फर्काई लैजानेछन्। धेरै वर्षको मेल-मिलापपछि अरामका राजाले मिश्रमाथि हमला गर्नेछन् तर उनलाई पछि हट्‍न कर लाग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही बर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्।

Viz kapitola kopírovat




दानिएल 11:8

Následuj nás:

Reklamy


Reklamy