Online Bible

- Reklamy -




दानिएल 11:5 - नेपाली नयाँ संशोधित संस्करण

5 “दक्षिणका राजा बलिया हुनेछन्, तर उनका सेनापतिहरूमध्‍ये एक जना उनीभन्‍दा अझ बलिया हुनेछन्‌ र ठूलो शक्तिसाथ तिनले आफ्‍नै राज्‍यको शासन गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “मिश्रका राजा शक्तिशाली हुनेछन्। तर उसको कुनै एक जना सेनापति अझ शक्तिशाली हुनेछन्‌ र उनले अझ ठूलो राज्‍यमाथि शासन गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ।

Viz kapitola kopírovat




दानिएल 11:5

Následuj nás:

Reklamy


Reklamy