दानिएल 11:42 - नेपाली नयाँ संशोधित संस्करण42 उसले धेरै देशहरूमाथि आफ्नो शक्ति फैलाउनेछ, मिश्रदेश उम्कनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 उनले धेरै देशहरूमाथि आक्रमण गर्दा मिश्र पनि छोडिनेछैन। Viz kapitolaपवित्र बाइबल42 फेरि उसले धेरै देशहरूलाई आफ्नो शक्ति देखाउने छ र मिश्रले पनि यसको शक्ति थाहा पाउनेछ, यो अलग हुन सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिनले आफ्नो शक्ति धेरै देशहरूका विरुद्धमा फैलाउनेछन्; इजिप्ट पनि उम्कन पाउनेछैन। Viz kapitola |