दानिएल 11:37 - नेपाली नयाँ संशोधित संस्करण37 आफ्ना पिता-पुर्खाहरूका देवहरू वा स्त्रीहरूले रुचाएका देवको पनि उसले वास्ता गर्नेछैन, न त उसले कुनै पनि देवको वास्ता गर्छ, तर त्यसले आफैलाई ती सबैभन्दामाथि उचाल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 आफ्ना पिता-पुर्खाले सेवा गरेका देवता तथा स्त्रीहरूले पुजेका देवताहरूलाई पनि राजाले वास्ता गर्नेछैनन्। वास्तवमा उनले कुनै पनि देवताको वास्ता गर्नेछैनन् किनभने ती देवताहरूभन्दा आफैंलाई म महान् छु भनी उनले सोच्नेछन्। Viz kapitolaपवित्र बाइबल37 “आफ्नो पिता-पुर्खाहरूका देवताहरू र स्त्रीहरूका प्रिय देवताको उसले अवहेलना गर्नेछ। तिनले कुनै देवताको वास्ता गर्ने छैन्। तिनले आफैंलाई उनीहरू सबै भन्दा उच्च पार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्च तुल्याउनेछन्। Viz kapitola |