Online Bible

- Reklamy -




दानिएल 11:35 - नेपाली नयाँ संशोधित संस्करण

35 बुद्धिमान्‌हरूमध्‍ये केहीले ठेस खानेछन्, यसरी तिनीहरू अन्‍तको दिनसम्‍मको लागि खारिऊन्, शुद्ध पारिऊन्‌ र दागरहित बनाइऊन्, किनभने त्‍यो दिन तोकिएको समयमा आउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 ती बुद्धिमान् अगुवाहरू कति जना भने मारिनेछन् तर यी सबैका कारणले मानिसहरू पवित्र हुनेछन्। परमेश्‍वरले तोक्‍नुभएको अन्‍त्‍य नआएसम्‍म यी सबै कुरा भइरहनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 के ही ज्ञानी शिक्षकहरू मारिने छन्। यस्तो गरिनेछ, जसले गर्दा तिनीहरूलाई अन्तिम दिनहरूमा बलियो शुद्ध अनि निर्दोष बनाइनु सकियोस्। किनभने तोकिएको समयमा आउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 बुद्धिमान् अगुवाहरूमध्ये केहीले ठक्‍कर खानेछन्, ताकि अन्त्यको समयसम्म तिनीहरू चोखिऊन्, शुद्ध पारिऊन् र निष्खोट ठहरिऊन्; किनकि यो त तोकिएको समयमा अवश्य आउनेछ।

Viz kapitola kopírovat




दानिएल 11:35

Následuj nás:

Reklamy


Reklamy