दानिएल 11:29 - नेपाली नयाँ संशोधित संस्करण29 “तोकिएको समयमा त्यसले फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्टको परिणाम पहिलाको भन्दा फरक हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “पछिबाट उनले फेरि मिश्रमाथि हमला गर्नेछन्; तर त्यस बेला परिणाम अर्कै हुनेछ। Viz kapitolaपवित्र बाइबल29 “फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “तोकिएको केही समयपछि तिनले दक्षिणमाथि फेरि आक्रमण गर्नेछन्, तर यस बेलाको परिणाम पहिलेको भन्दा फरक हुनेछ। Viz kapitola |