दानिएल 11:28 - नेपाली नयाँ संशोधित संस्करण28 ठूलो सम्पत्तिको साथ उत्तरको राजा आफ्नै देशमा फर्कनेछ, तर त्यसको हृदय पवित्र करारको विरुद्ध हुनेछ। त्यसले यसको विरुद्ध काम गर्नेछ, अनि आफ्नै देशमा फर्कनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 आफूले लुटेका सम्पूर्ण सामान लिई परमेश्वरको प्रजाको धर्म नाश पार्ने सङ्कल्प गरी अरामका राजा घर फर्कनेछन्। उनको मनचाहिँ परमेश्वर र उहाँका प्रजाको पवित्र वाचाको विरुद्धमा हुनेछ। जे मन लाग्यो, त्यो तिनले गर्नेछन् र त्यसपछि आफ्नै देशमा फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल28 “ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 उत्तरको राजा धेरै सम्पत्ति लिएर आफ्नै देशमा फर्कनेछन्, तर तिनको हृदय पवित्र करारको विरुद्धमा हुनेछ। तिनले यरूशलेमको विरुद्धमा इच्छा लागेअनुसार गर्नेछन्, त्यसपछि आफ्नै देशमा फर्किजानेछन्। Viz kapitola |