दानिएल 11:20 - नेपाली नयाँ संशोधित संस्करण20 राजकीय वैभवलाई कायम राख्न उनका उत्तराधिकारीले एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षमा नै कुनै रीसभाव वा लड़ाइँमा नपरीकनै यिनी नाश गरिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “उनीपछि अर्का एक जना राजा हुनेछन्, जसले कर उठाएर मानिसहरूमाथि थिचोमिचो गरी आफ्नो राज्यको सम्पत्ति बढाउने काम गर्न एक अफिसरलाई पठाउनेछन्। तर केही समयपछि लडाइँको मैदानमा देखिने प्रकारले नभए पनि उनी मारिने नै छन्।” Viz kapitolaपवित्र बाइबल20 “उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडैनै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्। Viz kapitola |