दानिएल 11:16 - नेपाली नयाँ संशोधित संस्करण16 आक्रमणकारीले इच्छा लागेअनुसार गर्नेछन्, कोही पनि उनको विरुद्ध खड़ा हुन सक्नेछैन। उनले आफैलाई त्यो सुन्दर देशमा बसाल्नेछन् र उनीसित त्यसलाई नाश गर्ने शक्ति हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अरामबाट हमला गर्न आएका राजाले जे आफूलाई मन लाग्यो, त्यही तिनीहरूसित गर्नेछन्। कसैले उनलाई बाधा दिनेछैन। उनले प्रतिज्ञाको देशमा खडा भई त्यसलाई आफ्नो पूरा अधिकारमा लिनेछन्। Viz kapitolaपवित्र बाइबल16 “शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आक्रमणकारीले आफूले चाहेअनुसार गर्नेछन्; उनको विरुद्धमा कोही पनि खडा रहन सक्नेछैन। उनले आफूलाई सुन्दर देशमा स्थापित गर्नेछ, र यसलाई नष्ट गर्ने शक्ति उनीसँग हुनेछ। Viz kapitola |