Online Bible

- Reklamy -




दानिएल 11:11 - नेपाली नयाँ संशोधित संस्करण

11 “तब दक्षिणका राजा क्रोधित भएर उत्तरका राजाको विरुद्धमा लड़ाइँ गर्न निस्‍कनेछन्, जसले ठूलो सेना उठाउनेछन्‌ तर त्‍यो सेना हार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मिश्रका राजा रिसाएर अरामका राजाको विरुद्धमा हमला गर्न जानेछन् र उनको ठूलो सेनालाई कब्‍जा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “तब दक्षिणका राजा क्रोधित भएर युद्ध मोर्चामा निस्कनेछन्, र उत्तर सिरियाको राजाको विरुद्धमा युद्ध गर्नेछन्; अनि सिरियाको राजाले ठूलो सेना खडा गर्नेछन्, तर पनि ती ठूलो सेना पराजित हुनेछ।

Viz kapitola kopírovat




दानिएल 11:11

Následuj nás:

Reklamy


Reklamy