दानिएल 11:1 - नेपाली नयाँ संशोधित संस्करण1 “मादी दाराको प्रथम वर्षमा उनलाई मदत गर्न र रक्षा गर्न म खड़ा भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मैले चाहिँ मादी राजा दाराले राज्य गरेको पहिलो वर्षमा उनलाई रक्षा र सहायता गरें। Viz kapitolaपवित्र बाइबल1 “मादिका राजा दाराको शासनकालको पहिलो बर्षमा उसलाई बल अनि सहायता दिन म उभिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अनि मचाहिँ मादीका राजा दाराको शासनकालको पहिलो वर्षमा, तिनलाई सहायता गर्न र तिनलाई रक्षा गर्न खडा भएँ।) Viz kapitola |