दानिएल 10:9 - नेपाली नयाँ संशोधित संस्करण9 तब तिनले बोलेका मैले सुनें र जसै मैले तिनको कुरा सुनें, म जमिनमा घोप्टो परेर मस्त निद्रामा परें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उनको सोर सुनेर म बेहोश भई जमिनमा घोप्टो परेर लडें। Viz kapitolaपवित्र बाइबल9 जब मैले तिनी बोलेको सुनें, म भूइँमा अचेत भएर लडें, जब मैले उनी बोलेको सुनें, मैले आफ्नो अनुहार भूइँमा निहुराएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ। Viz kapitola |