Online Bible

- Reklamy -




दानिएल 10:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यसकारण म त्‍यस महान्‌ दर्शन हेर्दैरहेको अवस्‍थामा एकलै छोड़िएँ। ममा कुनै बल बाँकी रहेन, मेरो अनुहार मरेतुल्‍य पहेँलो भयो र म असहाय भएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यो उदेकको दर्शन हेर्न म मात्र त्‍यहाँ एक्‍लै छोडिएँ। डरले ममा केही बल रहेन र मेरो अनुहार बदलियो। मलाई कसैले चिन्‍न सक्‍ने भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण त्यो महान् दर्शनलाई एकोहोरो हेरिरहने म मात्र एकलै छोडिएँ; ममा कुनै बल बाँकी रहेन; मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ।

Viz kapitola kopírovat




दानिएल 10:8

Následuj nás:

Reklamy


Reklamy