दानिएल 10:21 - नेपाली नयाँ संशोधित संस्करण21 तर सत्यको पुस्तकमा के लेखिएको छ, पहिले म तिमीलाई बताउनेछु। तिम्रा राजकुमार मिखाएलले बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्धमा लड्न मलाई मदत गर्दैनन्।” Viz kapitolaपवित्र बाइबल21 तर म तिमीलाई सत्यको पुस्तकमा लेखिएका कुराहरूको बारेमा भन्नेछु। यी राजकुमारहरूको विरूद्ध माइकल बाहेक मेरो पक्षमा कोही पनि छैन, जसले तिम्रो मानिसहरूमाथि शासन गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर पहिले म तिमीलाई सत्यको पुस्तकमा के लेखिएको छ, सो भन्नेछु। (मलाई तिनीहरूका विरुद्धमा लड्नलाई तिम्रा राजकुमार मिखाएलबाहेक कसैले साथ दिँदैनन्। Viz kapitola |