दानिएल 10:13 - नेपाली नयाँ संशोधित संस्करण13 तर फारस राज्यका राजकुमारले मलाई एक्काईस दिनसम्म विरोध गरे। तब प्रधान राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई मदत गर्न आए, किनभने फारसको राजासँग म त्यहीँ रोकिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 फारस देशको शासकले एक्काईस दिनसम्म मेरो विरोध गर्यो। त्यसपछि एउटा मुख्य स्वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्लै छोडिएको थिएँ। Viz kapitolaपवित्र बाइबल13 फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर परसीया देशको राजकुमारले मलाई एक्काइस दिनसम्म रोकिराखे। तब प्रमुख राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई सहायता गर्न आए; किनकि म त्यहाँ परसीयाको राजासँग रोकिएको थिएँ। Viz kapitola |