दानिएल 1:21 - नेपाली नयाँ संशोधित संस्करण21 अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 फारस देशका महाराजा कोरेसले बेबिलोनियामा राज्य गरेको पहिलो वर्षसम्म दानिएल राजाको सेवामा रहे। Viz kapitolaपवित्र बाइबल21 दानियलले कोरेसको शासन कालको पहिलो बर्ष सम्म राजाको सेवा गरिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे। Viz kapitola |