दानिएल 1:20 - नेपाली नयाँ संशोधित संस्करण20 राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्न सोध्थे, अधिराज्यभरका जादूगरी र मन्त्रतन्त्र गर्नेहरूभन्दा तिनीहरूलाई दश गुणा असल भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 राजाले जस्तै प्रश्न सोधून् वा समस्या खडा गरून्, ती चार भाइले राज्यका अरू सबै ज्योतिषी वा जादूगरले भन्दा दश गुणा ज्यादा जान्दथे। Viz kapitolaपवित्र बाइबल20 राजाले यी चारजनासित सबै महत्वपूर्ण विषयमा सरसल्लाह लिए अनि तिनीहरूले आफ्नो ज्ञान र सुझबुझको प्रमाण दिए। राजाले देखे कि यी चारजना उनको राज्यका सबै ज्ञानी अनि जादुगरहरू भन्दा दश गुणा राम्रा छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 राजाले तिनीहरूलाई बुद्धि र समझको बारेमा जस्तोसुकै प्रश्न सोधे तापनि राजाले तिनीहरूलाई आफ्ना राज्यभरि भएका सबै जादुगर र तन्त्रमन्त्र गर्नेहरूभन्दा दश गुणा असल भेट्टाए। Viz kapitola |