Online Bible

- Reklamy -




दानिएल 1:11 - नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसपछि दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसकारण आफू र आफ्‍ना साथीहरूमाथि हेरविचार गर्न अशपेनजले खटाएका कारिन्‍दाकहाँ दानिएल गए

Viz kapitola kopírovat

पवित्र बाइबल

11 त्यसपछि दानियलले आफूलाई, हनन्याह, मीशाएल अनि अजर्याहमाथि हेरचाह गर्ने अशपनजको त्यो कारिन्दासँग कुराकानि गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने,

Viz kapitola kopírovat




दानिएल 1:11

Následuj nás:

Reklamy


Reklamy