Online Bible

- Reklamy -




कलस्सी 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्‍येका एक जना हुन्, र तिनी हाम्रा विश्‍वासी र प्रिय भाइ हुन्‌। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उनी तिमीहरूमध्‍ये प्‍यारा र विश्‍वासी भाइ ओनेसिमसको साथ लागेर आउँदै छन्। ओनेसिमस तिमीहरूकै मानिस हुन्। तिनीहरूले नै यहाँ भएका सबै कुरा तिमीहरूलाई सुनाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्‍वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्।

Viz kapitola kopírovat




कलस्सी 4:9

Následuj nás:

Reklamy


Reklamy