कलस्सी 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरू प्रार्थनामा निरन्तर लागि रहो। प्रार्थना गर्दा धन्यवाद दिंदै परमेश्वरमा मन लगाएर प्रार्थना गर। Viz kapitolaपवित्र बाइबल2 आफैंलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैँ परमेश्वरलाई धन्यवाद चढाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर। Viz kapitola |