कलस्सी 4:17 - नेपाली नयाँ संशोधित संस्करण17 “तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्पसलाई भनिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि प्रभुले दिएको काम पूरा गर्नैपर्छ भनेर अर्खिप्पसलाई भनिदेओ। Viz kapitolaपवित्र बाइबल17 “प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।” Viz kapitola |