कलस्सी 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्डलीमा पनि यो पढ्न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिमीहरूले यो पत्र पढिसकेपछि लाउडिकियामा भएको मण्डलीलाई पनि पढ्न देओ। त्यसै गरी लाउडिकियाको पत्र पनि तिमीहरूले पढ्नू। Viz kapitolaपवित्र बाइबल16 यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ। Viz kapitola |