कलस्सी 4:10 - नेपाली नयाँ संशोधित संस्करण10 मेरा सङ्गी-कैदी, अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मसँगै कैदमा भएका अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भाइ मर्कूसले पनि अभिवादन पठाएका छन्। उनको बारेमा मैले अघि नै तिमीहरूलाई भनिसकेको छु, उनी आए भने राम्रोसँग स्वागत गर। Viz kapitolaपवित्र बाइबल10 अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।) Viz kapitola |