कलस्सी 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूको जीवन पनि एक पल्ट यस्तै थियो र यिनै कुरामा चल्थ्यौ। Viz kapitolaपवित्र बाइबल7 अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरू पनि एक पल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ। Viz kapitola |