कलस्सी 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यिनै कुराहरूले गर्दा नै परमेश्वरको रिस उहाँका आज्ञाहरू नमान्नेमाथि पर्नेछ। Viz kapitolaपवित्र बाइबल6 यस्ता कुराहरूले आज्ञा नमान्नेहरू माथि परमेश्वरलाई रिस उठाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यस्तै पापहरूका कारणले परमेश्वरको क्रोध आइरहेछ। Viz kapitola |