कलस्सी 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्वरमा ख्रीष्टसँगै लुकेर रहेको छ। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकेको छ। Viz kapitola |