Online Bible

- Reklamy -




कलस्सी 3:24 - नेपाली नयाँ संशोधित संस्करण

24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 किनभने तिमीहरूलाई प्रभुले प्रतिज्ञा गर्नुभएको इनाम दिनुहुनेछ भन्‍ने थाहै छ। प्रभु ख्रीष्‍ट नै तिमीहरूका मालिक हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्‍टकै सेवा गरिरहेका छौ।

Viz kapitola kopírovat




कलस्सी 3:24

Následuj nás:

Reklamy


Reklamy