कलस्सी 3:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 जे गर्छौ, मानिसलाई जस्तो होइन, तर प्रभुलाई नै जस्तो गरेर दिलोज्यानले गर Viz kapitolaपवित्र बाइबल23 काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर। Viz kapitola |