कलस्सी 3:21 - नेपाली नयाँ संशोधित संस्करण21 बुबा हो, आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ए बुबा हो, तिमीहरूले आफ्ना बाल-बालिकाहरूलाई दिक्क नलाओ। नत्र त तिनीहरूको मन बिग्रिनेछ। Viz kapitolaपवित्र बाइबल21 पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्रता तिनीहरू निरुत्साहित होलान्। Viz kapitola |