कलस्सी 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनेर मानेका छौ त्यसरी नै तिमीहरू उहाँमा नै जिइरहो। Viz kapitolaपवित्र बाइबल6 तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनी ग्रहण गर्यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ। Viz kapitola |