Online Bible

- Reklamy -




कलस्सी 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 म यो भन्‍दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसकारण म तिमीहरूलाई भन्‍छु, जतिकै साँचो देखिए तापनि झूटा कुराहरूले तिमीहरूलाई नछक्याओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्।

Viz kapitola kopírovat




कलस्सी 2:4

Následuj nás:

Reklamy


Reklamy