कलस्सी 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँमा नै परमेश्वरको सबै ज्ञान र बुद्धिको भण्डार छ। Viz kapitolaपवित्र बाइबल3 ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुप्तरूपले राखिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्। Viz kapitola |