कलस्सी 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूका अगि किन झुक्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20-21 तिमीहरूले त ख्रीष्टसँगै मरेर यस संसारका आत्माबाट छुटकारा पाएका छौ। किन तिमीहरू यस संसारकै जस्ता भएर जिउँछौ? किन तिमीहरू यो चलाउनुहुँदैन, यो चाख्नुहुँदैन, यो छुनुहुँदैन भन्ने नियमहरू पालन गर्छौ? Viz kapitolaपवित्र बाइबल20 तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ? Viz kapitola |