Online Bible

- Reklamy -




कलस्सी 1:29 - नेपाली नयाँ संशोधित संस्करण

29 मेरो अन्‍तस्‍करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्‍ति कठोर परिश्रम गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 ख्रीष्‍टले दिनुभएको मभित्र काम गर्ने ठूलो शक्तिले नै म यो काम दिलो ज्‍यानले गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संघर्ष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यसैको लागि ममा काम गर्ने ख्रीष्‍टको शक्तिशाली सामर्थ्यमा भर पर्दै, म काम गर्दछु र कडा सङ्घर्ष गर्दछु।

Viz kapitola kopírovat




कलस्सी 1:29

Následuj nás:

Reklamy


Reklamy