कलस्सी 1:17 - नेपाली नयाँ संशोधित संस्करण17 उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्थ्यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। Viz kapitolaपवित्र बाइबल17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। Viz kapitola |