Online Bible

- Reklamy -




कलस्सी 1:15 - नेपाली नयाँ संशोधित संस्करण

15 उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 नदेखिने परमेश्‍वरकै देखिने रूप ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँ सृष्‍टिभन्दा जेठो हुनुहुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ।

Viz kapitola kopírovat




कलस्सी 1:15

Následuj nás:

Reklamy


Reklamy