कलस्सी 1:14 - नेपाली नयाँ संशोधित संस्करण14 उहाँमा हाम्रो उद्धार, अर्थात् पापको क्षमा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल14 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ। Viz kapitola |