प्रेरित 9:9 - नेपाली नयाँ संशोधित संस्करण9 अनि तीन दिनसम्म तिनी नदेख्ने भए, र न त खाना खाए न पानी पिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यहाँ तिनले तीन दिनसम्म आँखा पनि देखेनन्, खाना पनि खाएनन् र पिउन पनि पिएनन्। Viz kapitolaपवित्र बाइबल9 तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तीन दिनसम्म तिनी दृष्टिविहीन भए, र केही खानपिन गरेनन्। Viz kapitola |