प्रेरित 9:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर अब उठेर सहरमा जाऊ, तिमीले गर्नुपर्ने काम त्यहाँ तिमीलाई बताइनेछ।” Viz kapitolaपवित्र बाइबल6 उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।” Viz kapitola |