प्रेरित 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 शाऊल भूइँमा पछारिए र अचानक उनले यस्तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?” Viz kapitolaपवित्र बाइबल4 शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?” Viz kapitola |