प्रेरित 9:30 - नेपाली नयाँ संशोधित संस्करण30 तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यो थाहा पाएर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले शाऊललाई कैसरिया सहरमा लगे र त्यहाँबाट टार्सस सहरतिर पठाए। Viz kapitolaपवित्र बाइबल30 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यो कुरा अरू विश्वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए। Viz kapitola |