Online Bible

- Reklamy -




प्रेरित 9:3 - नेपाली नयाँ संशोधित संस्करण

3 जब शाऊल यात्रा गर्दै दमस्‍कसको नजिक पुगे, अचानक स्‍वर्गबाट एउटा ज्‍योति तिनको वरिपरि चम्‍क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 शाऊल दमस्‍कस सहर जाँदै थिए। जाँदाजाँदै सहरको नजिकै पुग्‍दा एक्‍कासि आकाशबाट चहकिलो उज्‍यालो उनको वरिपरि चम्‍क्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो।

Viz kapitola kopírovat




प्रेरित 9:3

Následuj nás:

Reklamy


Reklamy