प्रेरित 9:26 - नेपाली नयाँ संशोधित संस्करण26 तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे। तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यरूशलेम फर्केपछि शाऊल प्रभु येशूका चेलाहरूसँग मिल्न खोजे। तर चेलाहरू शाऊलसँग डराए किनभने उनी साँच्चै प्रभुका चेला हुन् भनेर तिनीहरूले विश्वासै गर्न सकेनन्। Viz kapitolaपवित्र बाइबल26 त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्वास गर्न सकेनन्। Viz kapitola |