प्रेरित 9:25 - नेपाली नयाँ संशोधित संस्करण25 तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 एक दिन रात परेपछि चेलाहरूले शाऊललाई टोकरीमा हाले र सहरको पर्खालबाट झारेर बाहिर भगाए। Viz kapitolaपवित्र बाइबल25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले। Viz kapitola |