प्रेरित 9:23 - नेपाली नयाँ संशोधित संस्करण23 अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 निक्कै दिन बितेपछि यहूदीहरू जम्मा भएर शाऊललाई मार्ने मतो गरे। Viz kapitolaपवित्र बाइबल23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे। Viz kapitola |