Online Bible

- Reklamy -




प्रेरित 9:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने प्रमाण दिएर दमस्‍कसमा रहने यहूदीहरूलाई अकमक्‍क पारिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर शाऊलको प्रचार झन्-झन् शक्तिशाली हुँदै गयो। येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनेर तिनले यस्‍तो पक्‍का प्रमाण दिए कि दमस्‍कसका यहूदीहरूले केही पनि जवाफ दिन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तर शावल झन् झन प्रभावशाली भए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाणित गरेर तिनीहरूलाई छक्‍क पारे।

Viz kapitola kopírovat




प्रेरित 9:22

Následuj nás:

Reklamy


Reklamy