Online Bible

- Reklamy -




प्रेरित 9:19 - नेपाली नयाँ संशोधित संस्करण

19 अनि भोजन खाएर तिनले बल पाए। शाऊल निकै दिनसम्‍म दमस्‍कसमा भएका चेलाहरूसँग रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र खाना खाएपछि तिनमा फेरि तागत आयो। केही दिनसम्‍म शाऊल दमस्‍कसमा प्रभु येशूका चेलाहरूसँगै बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे। शावाल केही दिनसम्म चेलाहरूसँग दमीशकमा बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए। शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए।

Viz kapitola kopírovat




प्रेरित 9:19

Následuj nás:

Reklamy


Reklamy